अन्तर्राष्ट्रिय


ब्राजिली टापुमा १२ वर्षपछि पहिलोपटक जन्मियो बच्चा !

ब्राजिली टापुमा १२ वर्षपछि पहिलोपटक जन्मियो बच्चा !

७ जेष्ठ २०७५, सोमबार १७:५१

एजेन्सी, जेठ ७ ब्राजिलको एक सुदूर टापुमा १२ वर्षपछि पहिलो बच्चा जन्मिएको छ । सो टापुमा बच्चा जन्माउन मनाही छ । फर्नान्डो डे नोरोन्हा टापु नाटाल सहरदेखि ३७० किलोमिटर टाढा छ । त्यहाँ करिब ३ हजार मानिस बस्छन् । सो टापुमा प्रसूति गृह नभएको हुँदा बच्चा जन्माउन प्रतिबन्ध लगाइएको हो । अक्सर गर्भवतीहरू बच्चा जन्माउने.....

  • Loading...