अर्थ


सुनको भाउ बढ्यो, आज कति छ ?

सुनको भाउ बढ्यो, आज कति छ ?

६ जेष्ठ २०७५, आईतवार १२:११

काठमाडौं, जेठ ६ आज (आइतबार) सुनको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोलामा ५८ हजार ७ सय रुपैयाँले कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य ५८ हजार ४ सय रुपैयाँ थियो । आज तेजावी सुन भने प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी.....

  • Loading...