खेलकुद


विश्वकप खेलाइने रंगशाला ‘सेन्ट्रल स्टेडियम’

विश्वकप खेलाइने रंगशाला ‘सेन्ट्रल स्टेडियम’

१८ जेष्ठ २०७५, शुक्रबार ११:१९

काठमाडौं, जेठ १८ एकातेरिनबर्गमा रहेको सेन्ट्रल स्टेडियम रुसको निकै पुराना रंगशालाहरूमध्ये एक हो। जुन १४ तारिखदेखि सुरु हुने विश्वकप फुटबलका केही खेल यो रंगशालामा पनि खेलाइँदै छ। यो रंगशाला सन् १९५७ मा बनेको हो। त्यसपछि सन् २००६ देखि सन् २०११ सम्म यो रंगशालाको जीर्णोद्धार गरिएको थियो। यसैगरी आगामी विश्वकपलाई.....

फिफाको भविष्यवाणी– रसिया विश्वकप फ्रान्सले जित्छ !

फिफाको भविष्यवाणी– रसिया विश्वकप फ्रान्सले जित्छ !

१६ जेष्ठ २०७५, बुधबार ११:५७

एजेन्सी, जेठ १६ अबको दुई सातापछि रसियामा सन् २०१८ को विश्वकप सुरु हुँदैछ । ३२ टोली भिड्ने फुटबलको उक्त महाकुम्भमा अहिले धेरैको ध्यान छ । अहिलेबाटै खेलप्रेमी तथा समर्थकहरू रसिया विश्वकपको विजेता तथा सम्भावित नतिजाबारे अड्कलबाजी गर्नमा व्यस्त छ । यस्तै बेला यसपटकको प्रतियोगितामा विभिन्न प्रविधि र तथ्यांकको.....

हाइटीमाथि अर्जेन्टिनाको फराकिलो जित, मेस्सीले गरे ह्याट्रिक

हाइटीमाथि अर्जेन्टिनाको फराकिलो जित, मेस्सीले गरे ह्याट्रिक

१६ जेष्ठ २०७५, बुधबार ०७:०५

काठमाडौं, जेठ १६ रसिया विश्वकपको पूर्वसन्ध्यामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले हाइटीमाथि शानदार जित दर्ता गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा स्टार लिओनल मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले हामइटीमाथि ४–० को जित दर्ता गरेको हो । खेलमा अर्जेन्टिनाले पहिलो हाफमा १ गोल गरेको.....

मेस्सी भन्छन्– ‘हामी विश्वकपमा उत्कृष्ट टिम होइनौं’

मेस्सी भन्छन्– ‘हामी विश्वकपमा उत्कृष्ट टिम होइनौं’

१५ जेष्ठ २०७५, मंगलवार १६:००

एजेन्सी, जेठ १५ अबको दुई सातापछि रसियामा हुन लागेको रसिया विश्वकपमा बार्सिलोनाका स्टार फुटबलर लिओनल मेस्सीको टोली अर्जेन्टिनालाई उपाधि दाबेदारमध्येको एक प्रमुख टोली मानिएको छ । तर, विश्वकप सुरु हुन दुई हप्ता मात्रै बाँकी छँदा मेस्सीले भने आफ्नो टोली उत्कृष्ट नरहेको बताएका छन् । एक स्पेनिस टिीसँगको.....

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण : फ्रान्सले जित्यो, पोर्चुगल बराबरीमा रोकियो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण : फ्रान्सले जित्यो, पोर्चुगल बराबरीमा रोकियो

१५ जेष्ठ २०७५, मंगलवार ११:०३

काठमाडौं, जेठ १५ रसिया विश्वकपअघि भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी भएको छ । गत राति भएको खेलमा उसले आयरल्यान्डलाई २–० ले हरायो । केही नियमित खेलाडीलाई मात्रै सुरुआती टोलीमा समेटेको फ्रान्सलाई जिताउन ४०औं मिनेटमा ओलिभर जिरुड र त्यसको ३ मिनेटपछि नबिल फेकिरले गोल गरे । विश्वकपमा फ्रान्स.....

रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना बन्यो युरोपको सर्वोत्कृष्ट क्लब

रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना बन्यो युरोपको सर्वोत्कृष्ट क्लब

१४ जेष्ठ २०७५, सोमबार २०:५५

एजेन्सी, जेठ १४ यो सिजन युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम आठबाटै बाहिरिएको स्पेनिस बार्सिलोना युरोपको सर्वोकृष्ट कलब बनेको छ । यस सिजनको च्याम्पियन्स लिग विजेता रियल मड्रिडलाई पछि पार्दै घरेलु लिग ला लिगा र कोपा डेल रे विजेता बार्सिलोना सर्वोत्कृष्ट क्लब बनेको हो । खेलकुदको.....

‘रामोसलाई कारबाही गर !’ भन्दै २ लाखको हस्ताक्षर संकलन

‘रामोसलाई कारबाही गर !’ भन्दै २ लाखको हस्ताक्षर संकलन

१४ जेष्ठ २०७५, सोमबार १३:१०

एजेन्सी, जेठ १४ गत शनिबार राति युरोपियन च्याम्पियन्स लिग फुटबलमा भएको फाइनल खेलमा लिभरपुलका स्टार मोहमद सालाहलाई घाइते बनाएको भन्दै रियल मड्रिडका डिफेन्डर सर्जियो रामोसमाथि कारबाही माग भएको छ । रियलका कप्तानसमेत रहेका रामोसमाथि कारबाही माग गर्दै हस्ताक्षर अभियानै थालिएको छ । रियलका स्पेनिस खेलाडी.....

के रियल मड्रिड छाड्दैछन् रोनाल्डो ? गरे यस्तो संकेत

के रियल मड्रिड छाड्दैछन् रोनाल्डो ? गरे यस्तो संकेत

१३ जेष्ठ २०७५, आईतवार २०:४०

एजेन्सी, जेठ १३ नेपाली समयअनुसार आइतिबार बिहान कीर्तिमानी १३औं पटक च्याम्पियन्स लिगको उपाधि जितेपछि रियल मड्रिडमा मुख्य खेलाडीको सरुवालाई लिएर खैलाबैला सुरु भएको छ । उपाधि जितेपछि रियलका समर्थक खुसियाली मनाइरहेका बेला रियलका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले एकाएक फ्यानहरूका लागि झड्का दिने.....

सालाहले विश्वकप गुमाउने पक्का, इजिप्टलाई ठूलो धक्का

सालाहले विश्वकप गुमाउने पक्का, इजिप्टलाई ठूलो धक्का

१३ जेष्ठ २०७५, आईतवार १९:१७

एजेन्सी, जेठ १३ इंग्लिस क्लब लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहले यसपटकको विश्वकप फुटबल गुमाउने भएका छन् । इजिप्टलाई विश्वकपको यात्रा तय गराउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेका उनी च्याम्पियन्स लिगको फाइनल खेल खेल्नेक्रममा घाइते भएपछि उनले विश्वकप गुमाउने पक्का भएको हो । नेपाली समयअनुसार आइतबार.....

रियल मड्रिडले १३औं च्याम्पियन्स लिगको उपाधि जित्दा बने यस्ता ८ रेकर्ड

रियल मड्रिडले १३औं च्याम्पियन्स लिगको उपाधि जित्दा बने यस्ता ८ रेकर्ड

१३ जेष्ठ २०७५, आईतवार १३:३७

काठमाडौं, जेठ १३ युरोपियन च्याम्पियन्स लिग फुटबलमा गत राति भएको फाइनल खेलमा स्पेनिस रियल मड्रिडले जित निकाल्दै १३औं उपाधि जित्यो । युक्रेनको किभ सहरमा भएको फाइनलमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ हराउँदै लगातार तेस्रोपटक उपाधि जितेको हो । यो जितसँगै रियल च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक धेरै.....

  • Loading...