टिप्स


मानिस किन हुन्छ निराश ?

मानिस किन हुन्छ निराश ?

७ बैशाख २०७५, शुक्रबार ११:२६

सामान्यतया खुसी, रोदन, निराशा, उत्साह मानवीय स्वभाव हो । तर, आवश्यकभन्दा बढी खुसी वा निराश भइरहनेचाहिँ रोग पनि हुन सक्छ । अत्यधिक निराशापन एक प्रकारको मानसिक रोग हो । बायोलोजिकल, साइकोलोजिकल वा पारिवारिक कारणले मानिस निराश हुन सक्छ । तर, निराशापनको समयमै उपचार नगरेमा भने यसले ठूलो दुर्घटनासमेत निम्त्याउन.....

रिसाएकी गर्लफ्रेन्डलाई कसरी फकाउने ?

रिसाएकी गर्लफ्रेन्डलाई कसरी फकाउने ?

३ बैशाख २०७५, सोमबार १५:४४

हिजोआज केटाहरूको गर्लफ्रेन्ड हुनु र केटीहरूको ब्वाइफ्रेण्ड हुनु सामान्य भइसकेको छ । केटा र केटीबीचको भावनात्मक अन्तरका कारण उनीहरूको स्वभावमा पनि केही पृथकता पाउन सकिन्छ । विशेषगरी केटाहरूको गुनासो हुने गर्छ- गर्लफ्रेन्ड रिसाएर टेन्सन भो । हुनत प्रेममा रिसाउनु र फकाउनुको मजा नै विशेष हुन्छ तर भर्खर-भर्खर.....

किन हुन्छ बालबालिकालाई परीक्षाको डर ?

किन हुन्छ बालबालिकालाई परीक्षाको डर ?

२ बैशाख २०७५, आईतवार १४:५५

बच्चालाई सानै उमेरमा स्कुल पठाउने प्रचलन बढ्दै छ । बोल्न जान्ने हुनेबित्तिकै किताबका कुरा सिकाउनु त्यति राम्रो होइन । यद्यपि, स्कुल गएपछि पनि प्रयोगात्मकभन्दा भाषिक ज्ञान बढी दिइन्छ । बच्चाले खेलेरै पनि धेरै कुरा सिक्न सक्छन् । सानो उमेरमा स्कुल पठाउँदा बच्चाको सिर्जनशीलतामा कमी आउने समस्या हुन सक्छ.....

कर्मचारीको मेन्टल हेल्थ : कर्मचारी र कार्यालयले के गर्ने ?

कर्मचारीको मेन्टल हेल्थ : कर्मचारी र कार्यालयले के गर्ने ?

३० चैत्र २०७४, शुक्रबार १५:२४

विश्व स्वास्थ्य संगठनका अनुसार मानिस स्वस्थ हुनका लागि शारीरिक रूपमा रोग नलागेको भएर मात्र पुग्दैन । शारीरिक, मानसिक र सामाजिक रूपमा पनि स्वस्थ हुन जरुरी छ । हामीले शारीरिक समस्यालाई अलि बढी जोड दिइरहेका हुन्छौँ । शारीरिकभन्दा पनि मानसिक स्वास्थ्यले जीवनमा ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ । किनभने,.....

यी हुन् दिमाग बढाउने आइडिया

यी हुन् दिमाग बढाउने आइडिया

२८ चैत्र २०७४, बुधबार १३:१७

मानव मस्तिष्क एक जटिल संरचना हो । मानिसलाई लाग्न सक्छ कि मस्तिष्कलाई कुनै पनि कृत्रिम गतिविधिबाट प्रभाव पार्न सकिँदैन । तर, त्यस्तो होइन । विभिन्न अनुसन्धानले भनेका छन्, त्यस्ता थुप्रै कृत्रिम गतिविधि छन्, जसले मस्तिष्कको न्युरोन्स बनाउन सक्छ । यस्ता गतिविधि र खाद्यपदार्थले स्मरणशक्ति वृद्धि गर्न ठूलो.....

गाडी हाँक्नुअघि यी कुरामा ध्यान दिनुहोस्

गाडी हाँक्नुअघि यी कुरामा ध्यान दिनुहोस्

२८ चैत्र २०७४, बुधबार १३:१३

गाडी ड्राइभिङ गर्दाको समयमा ध्यान दिएर मात्र सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ भन्ने छैन । किनभने, तपाईंले ड्राइभिङ गर्दै गरेको सवारीको कन्डिसन पनि सही हुन आवश्यक छ । त्यसका लागि केही समयको अवधिमा सर्भिसिङ गर्नु त छँदै छ, गाडीको स्टेरिङ समाउनुअघि पनि गाडीको परीक्षण गर्न जरुरी हुन्छ । गाडी चलाउनुअघि पानीको.....

अन्तर्वार्तामा जाँदा जान्नैपर्ने केही कुरा

अन्तर्वार्तामा जाँदा जान्नैपर्ने केही कुरा

२६ चैत्र २०७४, सोमबार १२:४८

तपाईंं जब गर्न चाहनुहुन्छ भने त्यसका लागि तयारी गर्न सक्नुहुन्छ । जबका लागि सबैभन्दा पहिला आफ्नो विषयमा बढीभन्दा बढी जानकार हुन जरुरी हुन्छ । यस्तो जानकारीले आत्मविश्वास बढाउँछ र निडरताका साथ अन्तर्वार्ता फेस गर्न सक्नुहुन्छ । यी हुन् अन्तर्वार्तामा सोधिने केही प्रश्न : के हो अन्तर्वार्ता ? ‘इन्टरभ्यु’.....

बच्चासँग व्यवहार कस्तो गर्ने ?

बच्चासँग व्यवहार कस्तो गर्ने ?

२५ चैत्र २०७४, आईतवार १६:०३

बच्चाको उमेर हेरेर उनीहरूसँग व्यवहार गर्नुपर्ने हुन्छ । ४–५ वर्षको उमेरलाई जीवनको फाउन्डेसनका रूपमा पनि लिइन्छ । यो उमेरको बच्चाले जस्तो सिक्यो, जीवनभर उसमा त्यही छाप रहिरहन्छ । यही समयमा बच्चाको मस्तिष्कको विकास हुन्छ । यो उमेरमा पोसिलो खानेकुरा, राम्रो वातावरण भएन भने बच्चालाई जीवनभर असर गर्छ । बच्चा.....

सिक्नुहोस् जीवन जिउने कला

सिक्नुहोस् जीवन जिउने कला

१९ चैत्र २०७४, सोमबार ११:०१

ओशो रजनीश आध्यात्मिक गुरु तथा दार्शनिक हुन् । ११ डिसेम्बर १९३१ मा जन्मिएका ओशोले राजनीतिज्ञ, महात्मा गान्धी र संस्थागत धर्मका बारेमा खरो आलोचना गरेका थिए । उनको सुरुवाती नाम चन्द्रमोहन जैन हो । विश्वका धेरै ठाउँमा उनका अनुयायी छन् । उनले सयौँ पुस्तक लेखेका छन् र दर्शन दिएका छन् । धर्म, जीवन, प्रेम, ध्यान,.....

लामो जीवन जीउनका लागि अपनाउनुस् यी ७ टिप्स

लामो जीवन जीउनका लागि अपनाउनुस् यी ७ टिप्स

१५ चैत्र २०७४, बिहीबार २३:०६

स्वस्थ र लामो जीवन जिउने चाहना जोकोहीको हुन्छ । यसका लागि जीवनशैली व्यवस्थित गर्न जरुरी हुन्छ, जुन धेरै हदसम्म समय व्यवस्थापनसँग जोडिएको हुन्छ । त्यस्तै, नियमित कामका साथसाथै व्यायाम र परिवारका लागि पनि समय छुट्याउन जरुरी हुन्छ । लामो र खुसी जीवनका लागि यस्ता कुरा अवलम्बन गर्न जरुरी हुन्छ : कम तनाव लामो.....

  • Loading...