पत्रपत्रिकाबाट


कस्तो रह्यो ओली सरकारको १०० दिने उडान ?

कस्तो रह्यो ओली सरकारको १०० दिने उडान ?

१२ जेष्ठ २०७५, शनिबार ०९:२५

काठमाडौं, जेठ १२ नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचनमा तत्कालीन वाम गठबन्धनले विजय हासिल गरेपछि केपी ओली दोस्रोपटक सरकारको नेतृत्व गर्दै सत्ताको बागडोर सम्हाल्न आइपुगे । फागुन ३ देखि सुरू उनको सत्तायात्राले सय दिन पार गरेको छ। सय दिन भनेको संसद्मा प्रतिपक्षीले समेत सरकारको प्रारम्भिक सुरूवात.....

बालकृष्ण ढुंगेललाई माफीविरुद्ध सर्वाेच्चमा रिट

बालकृष्ण ढुंगेललाई माफीविरुद्ध सर्वाेच्चमा रिट

११ जेष्ठ २०७५, शुक्रबार ०७:४०

काठमाडौं, जेठ ११ ज्यान मारेको अभियोगमा दोषी ठहर भई कारागारमा रहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता दिनेश त्रिपाठीले कैद मिनाहा गर्ने सिफारिसले मुलुकको फौजदारी न्याय प्रणालीको मर्ममाथि प्रहार गरेको भन्दै.....

संसद बैठक : हाजिर गर्ने २२२ जना, छलफलमा बस्ने ५५ जना !

संसद बैठक : हाजिर गर्ने २२२ जना, छलफलमा बस्ने ५५ जना !

११ जेष्ठ २०७५, शुक्रबार ०७:३७

काठमाडौं, जेठ ११ बुधबारदेखि संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रममाथि महत्वपूर्ण छलफल सुरु भएको छ। बिहीबार पनि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो। हाजिरी पुस्तिकामा २२२ सांसदले उपस्थिति जनाए। बैठकमा पनि बाक्लै उपस्थिति देखियो। तर, छलफल चल्दै गर्दा केही घन्टामै कुर्सी रित्ता देखिन.....

साढे ३३ किलो सुन प्रकरण : गोरेद्वारा सनम हत्यामा संलग्नता अस्वीकार

साढे ३३ किलो सुन प्रकरण : गोरेद्वारा सनम हत्यामा संलग्नता अस्वीकार

११ जेष्ठ २०७५, शुक्रबार ०७:३१

काठमाडौं, जेठ ११ साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्। जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा उनले बिहीबार यस्तो दाबी गर्दै सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् । आजको नयाँ पत्रिकामा.....

  • Loading...