राजनीति


संसद बैठक : हाजिर गर्ने २२२ जना, छलफलमा बस्ने ५५ जना !

संसद बैठक : हाजिर गर्ने २२२ जना, छलफलमा बस्ने ५५ जना !

११ जेष्ठ २०७५, शुक्रबार ०७:३७

काठमाडौं, जेठ ११ बुधबारदेखि संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रममाथि महत्वपूर्ण छलफल सुरु भएको छ। बिहीबार पनि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो। हाजिरी पुस्तिकामा २२२ सांसदले उपस्थिति जनाए। बैठकमा पनि बाक्लै उपस्थिति देखियो। तर, छलफल चल्दै गर्दा केही घन्टामै कुर्सी रित्ता देखिन.....

ओलीले ठट्टिँदै भने– ‘दुई/चारवटा डल्ला के फ्याँक्न पाएको थियो, सन्दीप चम्कियो’

ओलीले ठट्टिँदै भने– ‘दुई/चारवटा डल्ला के फ्याँक्न पाएको थियो, सन्दीप चम्कियो’

१० जेष्ठ २०७५, बिहीबार १८:४४

काठमाडौं, जेठ १० प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पनि अन्यभन्दा कम नभएको बताएका छन् । उदाहरण दिँदै उनले क्रिकेटर सन्दीप लामिछानेले दुई÷चारवटा डल्ला (बल) फ्याँक्न पाउँदा चम्किएको भनाइ राखे । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली पनि क्षमतावान् भएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो भनाइ.....

राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमप्रति बाबुरामको व्यंग्य !

राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमप्रति बाबुरामको व्यंग्य !

७ जेष्ठ २०७५, सोमबार १९:०२

काठमाडौं, जेठ ७ पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्र्टीका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले संविधान संशोधनको विषयलाई बिर्सेको बताएका छन् । राष्ट्रपति भण्डारीले आज संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै सामाजिक सन्जाल.....

प्रधानमन्त्री ओलीको गृहनगरमा बम विस्फोट

प्रधानमन्त्री ओलीको गृहनगरमा बम विस्फोट

७ जेष्ठ २०७५, सोमबार १८:५४

झापा, जेठ ७ प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बम विस्फोट भएको छ । दमक नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष भीम पौड्यालको घरअगाडि आइतबार राति बम बिस्फोट भएको हो । स्थानीयका अनुसार राति साढे ८ बजेको समयमा ठूलो आवाजसहित बम बिस्फोट भएको थियो । वडाध्यक्षको ५ तले घरको चेनगेटमा बम बिस्फोट भएको प्रहरीले.....

प्रचण्ड भन्छन्– ‘संविधान संशोधनमा राजनीतिक सहमति भइसकेको छ’

प्रचण्ड भन्छन्– ‘संविधान संशोधनमा राजनीतिक सहमति भइसकेको छ’

७ जेष्ठ २०७५, सोमबार १८:२७

काठमाडौं, जेठ ७ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान संशोधनमा राजनीतिक सहमति बनिसकेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रम संशोधनबारे मौन बसेपछि मधेस केन्द्रित दलहरूले छुटेको कि नियतबस छुटाइएको भन्ने प्रश्न गर्ने बताएका थिए । तर, नेकपाका अध्यक्ष प्रचण्डले यसबारे.....

नेम्वाङले भने– ‘बेपत्ताको सपना नेकपाले पूरा गर्छ’

नेम्वाङले भने– ‘बेपत्ताको सपना नेकपाले पूरा गर्छ’

७ जेष्ठ २०७५, सोमबार १८:१४

काठमाडौं, जेठ ७ पूर्वसभामुख तथा नेकपाका नेता सुवास नेम्वाङले सहिद तथा बेपत्ता ‘योद्धा’को सपना नेपाल कम्युनिस्ट पार्टीले पूरा गर्ने धारणा राखेका छन् । पूर्वमाओवादी पार्टीको कार्यालयमा आज (सोमबार) आयोजित बेपत्ता योद्धा स्मृति दिवसमा बोल्दै नेता नेम्वाङले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले.....

  • Loading...