विज्ञान/प्रविधि


विश्वकप खेल्ने स्पेनको अन्तिम टोली घोषणा, मोराटा र रोवेर्टो परेनन्

विश्वकप खेल्ने स्पेनको अन्तिम टोली घोषणा, मोराटा र रोवेर्टो परेनन्

७ जेष्ठ २०७५, सोमबार २०:०७

एजेन्सी, जेठ ७ अबको तीन सातापछि रसियामा हुने विश्वकप फुटबलका लागि स्पेनले आफ्नो अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको छ । घोषित टोलीमा सर्वाधिक धेरै रियल मड्रिडका ६ जना खेलाडीले स्थान बनाएका छन् । जसमा रियलबाट स्पेनको टोलीमा सर्जियो रामोस, कार्भाजल, नाचो, इस्को र एसेन्सिओले स्थान बनाएका छन् । तर, उक्त टोलीमा.....

  • Loading...