समाचार


मौसममा बदली : शुक्रबार धेरै ठाउँमा पानी पर्ने सम्भावना

मौसममा बदली : शुक्रबार धेरै ठाउँमा पानी पर्ने सम्भावना

१८ जेष्ठ २०७५, शुक्रबार ०९:३४

काठमाडौं, जेठ १८ आज देशका विभिन्न ठाउँको मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ । भारतको बिहारमा बनेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशभरीकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसमविद् मन्जु बासीले जानकारी दिए । उनका अनुसार यसकै प्रभावले शुक्रबार एकैछिन मौसम खुले पनि फेरि बदली भई.....

कस्तो रह्यो ओली सरकारको १०० दिने उडान ?

कस्तो रह्यो ओली सरकारको १०० दिने उडान ?

१२ जेष्ठ २०७५, शनिबार ०९:२५

काठमाडौं, जेठ १२ नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचनमा तत्कालीन वाम गठबन्धनले विजय हासिल गरेपछि केपी ओली दोस्रोपटक सरकारको नेतृत्व गर्दै सत्ताको बागडोर सम्हाल्न आइपुगे । फागुन ३ देखि सुरू उनको सत्तायात्राले सय दिन पार गरेको छ। सय दिन भनेको संसद्मा प्रतिपक्षीले समेत सरकारको प्रारम्भिक सुरूवात.....

बालकृष्ण ढुंगेललाई माफीविरुद्ध सर्वाेच्चमा रिट

बालकृष्ण ढुंगेललाई माफीविरुद्ध सर्वाेच्चमा रिट

११ जेष्ठ २०७५, शुक्रबार ०७:४०

काठमाडौं, जेठ ११ ज्यान मारेको अभियोगमा दोषी ठहर भई कारागारमा रहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता दिनेश त्रिपाठीले कैद मिनाहा गर्ने सिफारिसले मुलुकको फौजदारी न्याय प्रणालीको मर्ममाथि प्रहार गरेको भन्दै.....

संसद बैठक : हाजिर गर्ने २२२ जना, छलफलमा बस्ने ५५ जना !

संसद बैठक : हाजिर गर्ने २२२ जना, छलफलमा बस्ने ५५ जना !

११ जेष्ठ २०७५, शुक्रबार ०७:३७

काठमाडौं, जेठ ११ बुधबारदेखि संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रममाथि महत्वपूर्ण छलफल सुरु भएको छ। बिहीबार पनि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो। हाजिरी पुस्तिकामा २२२ सांसदले उपस्थिति जनाए। बैठकमा पनि बाक्लै उपस्थिति देखियो। तर, छलफल चल्दै गर्दा केही घन्टामै कुर्सी रित्ता देखिन.....

साढे ३३ किलो सुन प्रकरण : गोरेद्वारा सनम हत्यामा संलग्नता अस्वीकार

साढे ३३ किलो सुन प्रकरण : गोरेद्वारा सनम हत्यामा संलग्नता अस्वीकार

११ जेष्ठ २०७५, शुक्रबार ०७:३१

काठमाडौं, जेठ ११ साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्। जिल्ला अदालत मोरङमा जारी बयानका क्रममा उनले बिहीबार यस्तो दाबी गर्दै सुन खोज्ने क्रममा कुटपिट गरेको भने स्वीकारेका छन् । आजको नयाँ पत्रिकामा.....

ओलीले ठट्टिँदै भने– ‘दुई/चारवटा डल्ला के फ्याँक्न पाएको थियो, सन्दीप चम्कियो’

ओलीले ठट्टिँदै भने– ‘दुई/चारवटा डल्ला के फ्याँक्न पाएको थियो, सन्दीप चम्कियो’

१० जेष्ठ २०७५, बिहीबार १८:४४

काठमाडौं, जेठ १० प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पनि अन्यभन्दा कम नभएको बताएका छन् । उदाहरण दिँदै उनले क्रिकेटर सन्दीप लामिछानेले दुई÷चारवटा डल्ला (बल) फ्याँक्न पाउँदा चम्किएको भनाइ राखे । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली पनि क्षमतावान् भएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो भनाइ.....

राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमप्रति बाबुरामको व्यंग्य !

राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रमप्रति बाबुरामको व्यंग्य !

७ जेष्ठ २०७५, सोमबार १९:०२

काठमाडौं, जेठ ७ पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्र्टीका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले संविधान संशोधनको विषयलाई बिर्सेको बताएका छन् । राष्ट्रपति भण्डारीले आज संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै सामाजिक सन्जाल.....

५ वर्षपछि चितवनमा फेरि भेटियो बर्डफ्लु, स्थानीय आतंकित

५ वर्षपछि चितवनमा फेरि भेटियो बर्डफ्लु, स्थानीय आतंकित

७ जेष्ठ २०७५, सोमबार १८:५८

चितवन, जेठ ७ चितवनमा पाँच वर्षपछि पुनः बर्डफ्लु भेटिएको छ । खैरहनी–९ सुर्तनीका राजन चौधरीको फर्ममा मरेका कुखुराको परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको हो ।एक महिनाअघि चौधरीको फर्ममा एक हजार पाँच सय लेयर्स कुखुरा तीन दिनको अन्तरालमा मरेका थिए । सो कुखुराको परीक्षण गर्दा बर्डफ्लु अर्थात् एच ५ एन १.....

प्रधानमन्त्री ओलीको गृहनगरमा बम विस्फोट

प्रधानमन्त्री ओलीको गृहनगरमा बम विस्फोट

७ जेष्ठ २०७५, सोमबार १८:५४

झापा, जेठ ७ प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा बम विस्फोट भएको छ । दमक नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष भीम पौड्यालको घरअगाडि आइतबार राति बम बिस्फोट भएको हो । स्थानीयका अनुसार राति साढे ८ बजेको समयमा ठूलो आवाजसहित बम बिस्फोट भएको थियो । वडाध्यक्षको ५ तले घरको चेनगेटमा बम बिस्फोट भएको प्रहरीले.....

  • Loading...