स्वास्थ्य


यसरी गर्नुहोस् छालाको सुरक्षा

यसरी गर्नुहोस् छालाको सुरक्षा

७ जेष्ठ २०७५, सोमबार १८:३६

वातावरण प्रदूषण र धुवाँ–धुलोका बीच छालाको स्याहार चुनौतीपूर्ण छ । छालाको चमक बचाइराख्न मेकअप गरेर मात्र हुँदैन । दैनिक रूपमा स–साना कुरामा पनि ध्यान दिन आवश्यक हुन्छ । हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार सफा गर्न बिर्सनुहुँदैन । आफ्नो छालाको प्रकृतिअनुसार फेसवास र क्रिमको छनोट गर्न आवश्यक हुन्छ । जहिले.....

योगा हाम्रा लागि कति आवश्यक छ ? थाहा पाउनुहोस्

योगा हाम्रा लागि कति आवश्यक छ ? थाहा पाउनुहोस्

७ जेष्ठ २०७५, सोमबार १७:५७

आजभोलि योगलाई रामदेव पनि भन्ने गरेको पाइन्छ । तर, यसले योगप्रतिको बुझाइमा भने अलिकति भ्रम पर्छ कि भन्ने हो । यो वैदिककालदेखि नै थियो । कुनै कालखण्डमा आएर कम भएको हो । त्यसलाई कसैले निरन्तरता दिँदा नयाँ पुस्तामा उसैले सुरु गरेको भन्ने लाग्नु स्वाभाविक पनि हो । योग भनेको जीवनशैली हो । यसले मानिसलाई सकारात्मकतासँग.....

बर्खायाममा यस्ता खाना भुलेर पनि नखानुहोस्

बर्खायाममा यस्ता खाना भुलेर पनि नखानुहोस्

७ जेष्ठ २०७५, सोमबार १७:५५

डा. उमा कोइराला बर्खा सुरु भइसकेको छ । बर्खासँगै गर्मी पनि हुने भएकाले यो मौसम स्वास्थ्यका लागि चुनौतीपूर्ण छ । यस्तो मौसममा खानामा विशेष ख्याल राख्न जरुरी हुन्छ । यस्तो मौसममा डायरिया, एलर्जी, संक्रमणलगायतका समस्या हुने गर्छ । यस्ता खानाले बर्खायाममा मानिस स्वस्थ रहन सकिन्छ : सहरमा सबै सिजनमा पाइने.....

  • Loading...